परदेशमै भय पनी साथी भाई लाई दशै आओस जिन्दगीमा सधै भरी खुशी अनी बहार छओस म कामना गर्दछु यो बिजया दशमीमा दु:ख भन्ने देखनै नपरोस हजुरहरुको जिन्दगीमा उपहार केही दिन सकीन तर पनी गर्छु कामना यो साल को बिजया दशमीको लाख लाख शुभकामना
Flowers Comments and Graphics HAPPY FRIENDSHIP DAY मरेर जाने जीन्दगीमा मित्रता गास्नु पर्छ रे रोएर मात्र हुँदैन केही हासेर बाच्नु पर्छ रे दु:ख मा रुनु हुँदैन रे सुख मा हास्नु हुँदैन रे आसु र हासो, मिलन र बिछोड जीवन यस्तै हुन्छ रे जीवनको हरेक क्षणमा मायाको न्यानो आभास मिली रहोस समयले जति नै टाढा पुर्याए पनि अबिरल यादहरु आईरहोस
बिजय राइ दोहा कतार मदिना कम्पनी
मनमा आशाको दियो बलेको हुन्छ यहाँ
यस्तै रैछ मान्छेको जीवन भन्नु आखिर
सपनाको महल पनि ढलेकै हुन्छ यहाँ
लक्ष्य चुम्ने होडमा जीवन सघर्ष गर्दागर्दै
पाइलैपिच्छे दैवले छलेकै हुन्छ यहाँ
दुःखसुख भन्ने चिज त यस्तै नै हो
यात्रामा थकित दिल गलेकै हुन्छ यहाँ
यस्तै रहेछ यहाँ नियतीको खेल नै
आगो बिना हृदय जलेकै हुन्छ यहाँ
बिजय राइ दोहा कतार